गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

चलन चल्तीका केहि नेपाली उखानहरु

 
अकबरी सुनलाई कसी लगाउँनु पर्दैन।

अर्काको नासो, गला पासो।

अकाशको फल आँखा तरी मर।

अघि बुद्धि आएन पछि रोएर के गर्नु।

अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु।

अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ।

अल्छीलाई बल्छी, मर्दलाई जाल।

अल्छी तिघ्रो स्वादे जिभ्रो।

अनिकाले मानु बाडी चुडी खानु।

आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष।

आफै नमरी स्वर्ग देखिँदैन।

आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने।

आयुको छोरालाई वायुको के डर।

उसै त सासु सुन लगाएकी।

एउटा थाप्लोमा दुइटा नाम्लो।

ओरालो लागेको घाम, पखाला लागेकी बूढी।

ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ।

औषधी र अर्ती तीतै हुन्छन्।

कहिले सासुको पालो, कहिले बुहारीको पालो।

काम न धाम पेटभरि माम।

मुलको पानी,कुलकी नानी।

कानु गोरुलाई औशी न पुर्णे।

कि हस्तिनापुरको राज कि चपरिमुनिको बास।

खोला होइन तिर्खा धाउँछ।

खानु न पिनु पुर्पुरोमा चिनु।

खाने मुखलाई जुँगााले छेक्दैन

खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने।

गर्नु न बिराउनु के–को डराउनु।

दुखीलाई दिन्छु नभन्नु, बिधवालाई लान्छु नभन्नु।

गाई मारी गधा पोस्ने।

गीत गाउँनेको सुसेलीबाटै थाहा हुन्छ।

गुन्द्रुकलाई पकाउनु पर्दैन।

घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी।

घर आय कुकुर बलियो।

चीनको राजा भोटको नुन, ज्यानै दिंदानि नदेख्ने गुन।

चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी।

छोरो पाउने कहिले कहिले कन्धेनीको सोच।

जस्तो आफू उस्तो च्यापू।

जसको सिङ छैन उसको नाम तिखे।

जस्को तरवार उसैको घरवार।

जस्तालाई तस्तै ढिंडालाई निस्तै।

जहाँ ताल उहीँ पानी।

जसले बोक्छ भारी, खान्छ मेख मारी।

जब हुन्छ राती अनि बुढी ताती।

जाँगर न साँगर खाने बेलामा आँगर।

जुँगो चल्यो कुरा बुझ्यो।

जुवाको धन गन्दै नगन।

जो होचो उसको मुखमा घोचो।

जो अगुवा उही बाटोमा हगुवा।

जोगीको घर सन्नेसी पाहुना।

जति जोगी गाए पनि कानै चिरेका।

जो छ खुनी उसैलाई हुनी, जो छ दानी बिग्रिनी वानी।

टाढाको देउता करेसाको भूत।

ताक परे तिवारी नत्र गोतामे।

ताप्के ताते पो काम हुन्छ बिंड तातेर के काम।

दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ।

दूध दिने गाईको, लात्ती पनि सहनु।

धान खाने मुसो चोट पाउँने भ्यागुत्तो।

नदिने सासु बुधवार बार्छिन्।

नमच्चिने पिङ्को सय झड्का।

नाच्न नजान्ने आँगन टेढो।

पशुपतिको जात्रा सिद्राको व्यापार।

बतास नलागि पात हल्लिदैन।

वनको बाघले नखाए नि मनको वाघले खाने।

बारी न बिरुवा नौ मूरी तोरी।

बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार।

बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु वेस।

बिष नभएको सर्प र ईख नभएको मान्छेले केही गर्न सक्दैन।

भाई फुटे गवाँर लुटे।

भेटी न सेटी बस मरी भेटी।

भोको भन्छ डाडाँवारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ।

म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो।

मनको वह कसैलाई नकह।

मर्ने बेलामा हरियो काक्रो।

मह काड्नेले हात चाट्छ।

मर्दाको मलामी जिउँदाको जन्ती।

माछाको बल पानीसम्म।

माछा माछा भ्याकुता।

मुखमा राम–राम बगलिमा छुरा।

मुखमा सरस्वती हुनेको सधै वृहस्पति उदाउँछ।

मेरो गोरुको बार्‍है टक्का।

मोही माग्ने ढुंग्रो लुकाउने।

रातभरि रुघ्यो बुढी जिंउदै।

रातभरि करायो दक्षिणा हरायो।

राम्री तेसै राम्री, नराम्रीलाई ढसक।

राजाको काम कहिले जाला घाम।

लगन पछिको पोते के काम।

लाटो देशमा गाँडो तन्नेरी।

लासामा सुन छ कान बुच्चै।

लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ।

लोहारको सय चोट सुनारको एकै चोट।

साउनमा आँखा फुटेको गाईले सधै हरियो देख्छ।

सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल।

सोक न सुर्ता भोक न भकारी।

सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु

हात्ती आयो हात्ती आयो फुस्सा।

हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राणा।

हातमा पुस्तक मनमा दस थोक।

हुने बिरुवाका चिल्ला पात।

हुनु हार दैव नटार।

widgets