गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न

काठमाडौँ, ३० फागुन । काठमाडौँको भृकुटीमण्डपस्थित रामशाहपथमा अवस्थित पद्मोदय उच्च माध्यामिक विद्यालयको ७० औँ बार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार अभिभावक भेलाका साथमा एक विशेष औपचारिक कार्यक्रम गरी विद्यालयले आफ्नो बार्षिकोत्सव भव्य रुपले मनाएको हो ।


बार्षिकोत्सवमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधिस केदारनाथ उपाध्याय तथा नायक सरोज खनाल लगायतको उपस्थिती थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायधिस उपाध्यायले विद्यालयको शैक्षिक जनशक्ति विभिन्न ठाउँमा फैलिएको भन्दै खुसी व्यक्त गरे ।


शिक्षामा निरन्तर विकास भएपनि गुणस्तर बृद्धि नभएको प्रति चिन्ता व्यक्त गर्दै उनले भुकम्पले लडेको विद्यालयको भवन निर्माणमा सहयोग पुर्याउने पनि दाबी गरे । यस्तै कार्यक्रममा नायक सरोज खनालले आफुलाई शिक्षादिक्षा दिने पूर्वशिक्षकहरु प्रति आभार व्यक्त गरे । विद्यालयको पहिले र अहिलेको पठनपाठनमा केही परिवर्तन भएपनि पद्मोदयमा पढ्न पाउनु नै गर्वको विषय भएको नायक खनालले दाबी गरे ।


विद्यालयका शिक्षक विनोद भट्टले सामुदायिक विद्यालयमा नमूनाका रुपमा चिनिएको पद्मोदयको हालको अवस्था देख्दा चिन्ता लागेको बताए । भुकम्पले विद्यालयको ठुलो भवन भत्किदा अस्थायी टहरा बनाएर पठनपाठन गरिदै आएको छ ।


२००३ सालमा स्थापना भएको विद्यालय अहिले क्याम्पसका रुपमा स्थापित भइसकेको छ । राष्ट्रिय राजनीति देखि कलाकारिता क्षेत्रमा महत्वपूर्ण व्यक्तिहरुले आफ्नो पठनपाठनको शूरुवात पद्मोदयबाटै गरेका थिए ।


पूर्वप्रधानन्यायधिस अनुपराज शर्मा, केदारनाथ उपाध्याय, पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापा, नेता मोदनाथ प्रश्रित, कमल थापा, कलाकार हरिबंश आचार्य, नायक सरोज खनाल लगायतले आफ्नो स्कुले शिक्षा पद्मोदयबाट लिएका थिए ।


विद्यालयकी प्रधानाध्यापक मीना कोइराला पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न शीर्षकमा उतकृष्ट विद्यार्थी तथा अभिभावकलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

widgets